
एजेन्सी – चीनको झेजिआङका दुई गाउँमा बाढीपहिरो र ठुलो हावाहुरीमा पर्दा कम्तीमा ३३ जना बेपत्ता भएका छन् ।
सुकुन गाउँमा आएको बाढीमा २७ जना हराइरहेको र १३ जनालाई जीवितै उद्धार गरिएको छ । सो गाउँका सबै घर नष्ट भएका छन् भने एक हजार ४६० घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
स्थानीय सरकारले एक हजार दुई सय उद्धारकर्मी, २१ ओटा स्काभेटर चार ओटा पम्प र अन्य विभिन्न आपतकालिन उद्धार सामग्री उद्धारका लागि परिचालन गरिएको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्