
- अर्थ सरोकार सम्बाददाता
काठमाडौ – बिहीवार नेप्से परिसूचक शून्य दशमलव शून्य ३ प्रतिशतले घटेको छ । यस समयमा बैङ्किङ, होटल र जलविद्युत समूह बाहेक अरु समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो ।
होटल समूहको परिसूचक शून्य दशमलव २८ प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव १ प्रतिशत र बैङ्किङको शून्य दशमलव शून्य ८ प्रतिशतले बढेको छ ।
त्यसैगरी, विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव ६ प्रतिशत, ‘अन्य’ को शून्य दशमलव शून्य ८ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव शून्य ६ प्रतिशत र बीमाको शून्य दशमलव शून्य १ प्रतिशतले घटेको हो ।
२ घण्टाको व्यापारमा शून्य दशमलव ६१ अङ्कले घटेर १ हजार ७ सय ४८ दशमलव ४९ विन्दुमा पुगेको हो । यस व्यापार अवधिमा रू। ३० करोड ३७ लाख बराबरको शेयर कारोबार भएको छ भने उत्पादन तथा प्रशोधन समूह स्थिर रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्