×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले पायो पहिलो महिला डेपुटी गभर्नर, अर्को डेपुटी गभर्नर बने मिश्र

PRIME CA
GLOBAL IME BANK

नेपाल राष्ट्र बैंकले पायो पहिलो महिला डेपुटी गभर्नर, अर्को डेपुटी गभर्नर बने मिश्र

२५ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र डा. निलम ढुंगाना तिम्सिना नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले मिश्र र ढुंगानालाई डेपुटी गभर्नर नियुक्त गरेको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
शिवराज श्रेष्ठ र चिन्तामणी शिवाकोटीको पाँच बर्षे कार्यकाल पुरा गरी फागुन १८ गतेबाट अवकाश पाएपछि दुवै पद रिक्त भएपछी सो रिक्त पदमा दुईको नियुक्ति भएको हो ।
ढुंगाना नेपाल राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर समेत भएकी छिन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: