×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य स्थिर. चाँदीको बढ्यो

LAXMI SUNRISE BANK

सुनको मूल्य स्थिर. चाँदीको बढ्यो

१३ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आज पाचौ दिन बिहिबार सुनको मूल्य स्थिर छ भने चाँदीलप मूल्य बढेको छ  । बुधबारको कारोबारमा प्रति तोला ५८ हजार ३  सयमा कारोबार भएको छापावाल सुन  आज बिहिबार पनि सोहि मूल्यमा नै कारोबार भई रहेको छ । त्यस्तै त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार   ५० रुपैयाँमा कारोबार भइरहेको छ। 
चाँदी भने प्रति तोला  ८ सय ७०  रुपैयाँमा कारोबार  भईरहेको छ। अघिल्लो दिनको तुलनामा यो १० रुपियाँले बढी हो । 
नेपाल सुनचांदी ब्यबसायी महासंघले बिहीबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९  हजार ९ सय ८५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ७  सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ४६ रुपियाँ   कायम गरिएको छ।    
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी