
एजेन्सी– भारत–पाकिस्तानको सीमा क्षेत्र काश्मीरमा दुई देशका सुरक्षाकर्मीबीच गोलाबारी भएको छ ।
भारतीय मिडियाले पाकिस्तानले फायरिङ खोलेका कारण भारतले जवाफी कारबाही गरिरहेको जनाएका छन् । हाल पनि भीडन्त जारी छ ।
यसअघि बुधबार रातिसमेत सो क्षेत्रमा गोलाबारी भएको थियो । उरी हमलामा १८ भारतीय सैनिकको ज्यान गएपछि दुई देशबीच युद्धस्तरकै तयारी भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्