×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज पनि घट्यो सुनचाँदीको मूल्य

LAXMI SUNRISE BANK

आज पनि घट्यो सुनचाँदीको मूल्य

१२ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आज बुधबार पनि सुन चाँदीको मूल्य घटेको छ  । मंगलबारको कारोबारमा प्रति तोला ५८ हजार ७ सयमा कारोबार भएको छापावाल सुन  आज बुधबार तोलामा ४   सयले घटेर प्रति तोला ५८ हजार ३  सयमा हजारमा कारोबार भईरहेको छ। त्यस्तै त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार   ५० रुपैयाँमा कारोबार भइरहेको छ। 
चाँदी भने प्रति तोला  ८ सय ६०    रुपैयाँमा कारोबार  भईरहेको छ। अघिल्लो दिनको तुलनामा यो १५   रुपियाँले कम हो । 
नेपाल सुनचांदी ब्यबसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९  हजार ९ सय ८५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ७  सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ३७  रुपियाँ  यो पैसा कायम गरिएको छ।    
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी