
धादिङ – मंगलबार धादिङबेसीबाट किन्ताङ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस दुर्घटनामा अहिलेसम्म १५ जनाको मृत्यु भएको पुष्टी भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।
जिल्ला सदरमुकामबाट करिब ४ घण्टाको दूरीमा रहेको धादिङको उत्तरी क्षेत्र मार्पाकमा भएको दुर्घटनामा करिब २० भन्दा बढी यात्रु घाइते भएका छन् ।
घटनास्थलमा पुगेका प्रहरीसँग भएको कुराकानीका आधारमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले पहिरो गएको ठाउँबाट पार गर्ने क्रममा दुर्घटना भएको बताए । पहिरो झरेको बाटाबाट बस पल्टिएर करिब २०० मिटर तल आँखु खोलामा खसेको बताइएको छ ।
उनकाअनुसार घाइतेको हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्