×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बस दुर्घटना, १० जनाको मृत्यु २० बढी घाइते

LAXMI SUNRISE BANK

बस दुर्घटना, १० जनाको मृत्यु २० बढी घाइते

११ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बतदाता 

धादिङमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने  दुर्घटनामा अन्य २० जना घाइते भएका छन्।मंगलबार बिहान धादिङबेसीबाट किन्ताङ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको यात्रुबाहक बस मार्फा–६ लपाङफेदीमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय मरिचमान तामाङले जानकारी दिएका छन ।
घटनास्थल धादिङ सदरमुकाम धादिङबेसीबाट एक दिनको पैदल दूरीमा पर्दछ। बसमा कति यात्रु सवार थिए भन्ने अझै खुल्न सकेको छैन। घटनाबारे विस्तृत विवरण भने आउन बाँकी छ। उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी