Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

अर्थ सरोकार

आइतबारको कारोबारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबारको कारोबारमा प्रति तोला ५८ हजार ९ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार तोलामा १ सयले प्रति तोला ५९ हजारमा कारोबार भईरहेको छ। त्यस्तै त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ७  सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 
चाँदी भने प्रति तोला  ८ सय ९०   रुपैयाँमा कारोबार  भईरहेको छ। नेपाल सुनचांदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ५ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ३  सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ६३ रुपियाँ  कायम गरिएको छ।    
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK