×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सपिङ मलमा अन्धाधुन्ध गोली प्रहार, चारको मृत्यु

LAXMI SUNRISE BANK

सपिङ मलमा अन्धाधुन्ध गोली प्रहार, चारको मृत्यु

८ आश्विन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अमेरिकाको वासिंग्टन राज्यको बर्लिङ्टनस्थित एक सपिङ् सेन्टरमा चार व्यक्तिलाई गोली हानी हत्या गरिएको छ । गोली कसले किन चलायो भन्ने स्पष्ट खुलिसकेको छैन ।
घटनामा सुरक्षित रहेकाहरु नजिकैको चर्चमा आश्रय लिइरहेका छन् । घटनापछि क्यासकेड मल र नजिकका पसलहरू बन्द गरेर संदिग्धको खोजी भइरहेको छ । बर्लिङ्टन सिएटलको करिब १०५ किलोमिटर उत्तरतिर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी