×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढ्यो सुनचाँदीको मूल्य

LAXMI SUNRISE BANK

बढ्यो सुनचाँदीको मूल्य

६ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

साताको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको  छ। बुधबारको कारोबारमा प्रति तोला ५८ हजार ४   सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सयले बढेर प्रति तोला ५८ हजार ९ सयमा कारोबार भई रहेको छ । 
त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ६  सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चांदी प्रति तोलामा २०  रुपैयाँले बढेर ८ सय ९०   रुपैयाँमा कारोबार भैरहेको छ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले बिहिबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ५ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार २  सय ८५  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ६३ रुपियाँ  कायम गरिएको छ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी