
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ५ अंकले बढेको बजारमा सबैभन्दा धेरै दुई कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा सबैको लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्था रहेका छन् । यी दुई कम्पनीको ८ प्रतिशत भन्दा बढीले सेयर मूल्य बढेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २१९ कम्पनीको १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७ सय १६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्