
- अर्थ सरोकार सम्बाददाता
५ असोज – भद्रपुर जिल्ला विकास समितिले आव २०७२ र ७३ मा ५३ हजार ३६९ जनालाई ४८ करोड ५४ लाख ५१ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
ज्येष्ठ नागरिक २८ हजार ३०० लाई ३१ करोड ७४ लाख ३८ हजार, ज्येष्ठ नागरिक (दलित) एक हजार ७७२ लाई एक करोड पाँच लाख छ हजार, विधवा १४ हजार ४५ जनालाई आठ करोड ४० लाख, पूर्ण अपाङ्गता भएका ९६४ जनालाई एक करोड १४ लाख १२ हजार र आंशिक अपाङ्ग ८० जनालाई चार लाख १२ हजार रुपैयाँ वितरण गरेको छ ।
यसैगरी अति अशक्त ४२५ जनालाई २६ लाख ५६ हजार, लोपोन्मुख आदिवासी जनजाति दुई हजार २१४ जनालाई पाँच करोड ३८ लाख ८० हजार र पाँचवर्ष मुनिका दलित बालबालिका एक हजार ५१० जनालाई ५१ लाख ३७ हजार रुपैयाँ भत्ता वितरण गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्