×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रस्तावित राजदुत उपाध्यायविरुद्ध तीन उजुरी

LAXMI SUNRISE BANK

प्रस्तावित राजदुत उपाध्यायविरुद्ध तीन उजुरी

५ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – भारतको लागी प्रस्तावित भएका पूर्व राजदुत दीपकुमार उपाध्यायविरुद संसदिय सुनुवाई विशेष समितिमा तीन उजुरी परेका छन्  ।

बुधबार बसेको सुनुवाई समितिको बैठकले उजुरीहरु अध्ययनका लागि सदस्यहरुलाई उजुरी वितरण गरिएको छ । उजुरीकर्ता मध्ये एक यहि असोज १२ गते समितिमा उपस्थित हुन तयार समेत भएका छन् ।

उनलाई सरकार ढाल्न षडयन्त्र गरेको भन्दै केपी ओली नेतृत्वको सरकारले उनलाई फिर्ता बोलाएको थियो । तर प्रचण्डको नेतृत्वमा बनेको नयाँ सरकारले उपाध्यायलाई फेरि भारतकै लागि राजदूतमा सिफारिस गरेको छ । एउटै दिन सिफरिस भएका लीलामणि पौडेलविरुद्ध भने लिखित उजुरी परेको छैन । पौडेल चीनका लागि सिफारिस भएका थिए । दुबै प्रस्तावित राजदूतसँग १२ गते सुनुवाइ गर्ने तयारी भइरहेको छ ।

  • एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी