
अमेरिका – अमेरिकी प्रशासनले कम्तिमा ८५८ जना विदेशीलाई भूलबस नागरिकता प्रदान गरिन पुगेको सोमबार अमेरिकी होमल्यान्ड सेकुरिटी परीक्षणले बताएकोे छ ।
यसरी अमेरिकी नागरिकता प्राप्त गर्ने केही विदेशीमा सम्बन्धित देशबाट सुरक्षाका कारण वा छलकपट गरी आप्रवासी शरणार्थीको रुपमा अमेरिकामा बसोबास गर्दै आएका मानिसहरुसमेत परेको बताइएको छ ।
यसरी अमेरिकी नागरिकता प्राप्त गर्ने विदेशीहरुको नाम नखुलाए पनि इन्सपेक्टर जनरल रोथका संपरीक्षकहरुले यस्ता विदेशीहरु अमेरिकाको सुरक्षाका लागि चुनौती हुने गरेका बताएका छन् ।
उनीहरु कुन मुलुकबाट अमेरिका प्रवेश गरेका भन्ने सम्बन्धमा भने गोप्य राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्