
काठमाडौं – स्वास्थ्य तथा मेडिलक शिक्षाको सुधारका अभियान्ता डा. गोविन्द केसीले सरकारलाई आफ्ना माग पूरा गर्न थप एक साताको समय दिएका छन् । सरकारले यस अघि गरेका चारवटा लिखित सम्झौता मध्ये तीनवटा सम्झौता कार्यान्वयनको खाका प्रस्तुत गरेकाले थप एक साताको समय दिइएको डा. केसीले बताए ।
सोमबार पत्रकार सम्मेलन गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लाउने प्रक्रिया अगाडि नबढे असोज १० गते अपरान्ह चार बजेबाट आमरण अनशन सुरु गर्ने जानकारी दिए । यसअघि केसीले माग पूरा नभए आजबाट आमरण अनशनमा बस्ने बताएका थिए ।
- एसियन समाचार
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्