×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

LAXMI SUNRISE BANK

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

३१ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ। बिहीबारको कारोबारमा प्रति तोला ५८  हजार ५  सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सयले घटेर प्रति तोला  ५८  हजार २   सय रुपैयाँमा कारोबार भईरहेको छ।   त्यस्तै तेजावी सुन प्रति तोला ५७   हजार ९  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ६०   रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचांदी ब्यबसायी महासंघले आज शुक्रबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९  हजार ९   सय  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९  हजार ६  सय ८५   रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ३७  रुपैयाँ ५० पैसा रहेको छ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी