
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई त्यहाको सरकारले स्वागत छ । औपचारिक सम्मानको क्रममा प्रचण्डलाई सम्मान गर्दा (गार्ड अफ अनर) दिइएको छ । उनलाई समकक्षी नरेन्द्र मोदीले राष्ट्रपति भवनमा स्वागत गरेका हुन् ।
गार्ड अफ अनर ग्रहण गरेपछि प्रधानमन्त्री महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।
त्यहाँबाट फर्किए लगत्तै राष्ट्रपति भवनमा प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री सुषमा स्वराजबीच औपचारिक भेटवार्ता हुनेछ । त्यसपछि मोदीसंग हैदरावाद हाउसमा भेटवार्ता हुनेछ । प्रधानमन्त्री प्रचण्ड र मोदीको भेटपछि केही सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्