
बाग्लुङ – धौलागिरी अञ्चलका अधिकांश ठाउँमा पहिरोले करिब १ दर्जन बिजुलीका पोल भाँचिएपछि विद्युत् सेवा अवरुद्ध भएको छ ।
बागलुङको पैयुपाटा–६ कालाखोलामा कालीगण्डकी करिडोरमा खसेको पहिरोले पोल भाँचिदा विद्युत सेवा ठप्प भएको हो । बिजुली नहुँदा उद्योग, कलकारखाना ठप्प छन् भने दैनिक कामकाज प्रभावित भएकाे छ।
केन्द्रीय लाइन मार्फत वितरण गरिने मुख्य लाईन रहेको आठ वटा पोल भाँचिएपछि बागलुङ, म्याग्दी र पर्वतका केही गाविसमा विद्युत आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्