Skip to content
LAXMI SUNRISE BANK

घट्यो सुनचाँदीको मूल्य

अर्थ सरोकार


काठमाडौँ – साताको चौथो  दिन बुधबार सुन चाँदीको मूल्य घटेको छ। सोमबारको कारोबारमा प्रति तोला ५८  हजार ८  सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३  सयले बढेर प्रति तोला ५८ हजार ५ सयमा कारोबार भईरहेको छ।   
त्यस्तै तेजावी सुन प्रति तोला ५८  हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ६०   रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा  १० रुपियाँले कमि हो ।  
नेपाल सुनचांदी ब्यबसायी महासंघले आज बुधबार  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार १   सय  ५५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९  हजार ९ सय ४०  रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ३७  रुपैयाँ ५० पैसा रहेको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK