×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विमान दुर्घटनामा, परराष्ट्रमन्त्री सहित सवै यात्रु सुरक्षित

GLOBAL IME BANK
SHREE KESH

विमान दुर्घटनामा, परराष्ट्रमन्त्री सहित सवै यात्रु सुरक्षित

२८ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – परराष्ट्रमन्त्री प्रकाशशरण महतले चढेको नेपाल एयरलाइन्सको विमान दुर्घटनाबाट बचेको छ ।
मंगलबार दिउँसो त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको आर ए २०६को विमान ल्याण्डिङ गर्ने क्रममा गियर फसेको थियो । तर परराष्ट्रमन्त्री सहित सवै यात्रु हरु सुरक्षित रहेको एयर ट्राफिक कन्ट्रोलले जानकारी गराएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: