×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकमा २४९ जनाको लागि जागिर खुल्यो (विज्ञापनसहित)

PRIME CA

राष्ट्रिय वाणिज्य बैंकमा २४९ जनाको लागि जागिर खुल्यो (विज्ञापनसहित)

२८ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय र शाखा कार्यालयहरुमा रिक्त रहेका विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको छ । बैंकको मानव संशाधन विभागले मंगलबार एक सूचना जारी गर्दै खुल्ला प्रतियोगिताबाट २४९ जनाको लागि दरखास्त आह्वान गरेको छ । 
जसअनुसार सहायक प्रवन्धक ६९ जना, वरिष्ठ सहायक १९ जना, वरिष्ठ सहायक (नगद) ५० जना, वरिष्ठ सहायक (कम्प्युटर अपरेटर) ६ जना, सहायक ५५ जना र सहायक (नदग) ५० जना माग गरिएको छ भने त्यसमासमावेशी सिद्धान्त समेत अवलम्बन गरिएको छ । इच्छुक र योग्य उम्मेद्वारले एक महिनाभित्र तोकिएको स्थानमा दरखास्त बुझाउन सक्नेछन् । यस्तै त्यसपछिको सातदिन भित्र पनि दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउन सकिने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: