Skip to content
LAXMI SUNRISE BANK

यस्तो पो काइदा : डेभलपमेण्ट बैंकर्स एशोसिएसनमा लामिछाने एक्लो बृहस्पति

अर्थ सरोकार


  • भुपेन्द्र आचार्य / राजतिलक 

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालमा अहिले एक्लो अध्यक्ष बनेका छन् कृष्ण राज लामिछाने । १५ सदस्यीय कार्य समितिमा उपाध्यक्ष राजेन्द्र प्रसाद पौडे्ल छन् ।
 यी दुई बाहेक अबको २ महिना पछि अरु कोही पनि कार्य समिति सदस्य हुने छैनन्  । प्रायः सबै विकास वैक मर्जर भएर गएपछि यस्तो अवस्था आएको हो । यस संस्थामा सिइओ सदस्य हुने गर्दछन्  । महासचिव बनेका इन्फ्रास्ट्रक्चर  डेभलपमेण्ट बैंकका सिइओ कमल गौतम एनसीसीसँग मर्जरको तयारीमा छन् ।
आश्विन भित्रै एनसीसी बैंक मर्ज हुने भएको छ । यी उदाहरण मात्रै छन् । यस्तै धेरै पदाधिकारी अहिले मर्जर गरेर वाणिज्य बैंकमा पुगेका पछि डेभलपमेण्ट बैंकर्स एशोसिएसनमा लामिछाने एक्लो बृहस्पति बन्दै छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK