
काठमाडौं – मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महामन्त्री जितेन्द्र देवले केही दलले भारत जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धक्म्याउने प्रयास गरेको बताएका छन् । व्यवस्थापिका संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवले कसैले धम्क्याउँदैमा खुट्टा नकमाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।
प्रमुख विपक्षी दल एमालेप्रति लक्षित गर्दै फोरम लोकतान्त्रिकका नेता देवले राजनीतिक पूर्वाग्रह राखेर केही दल, समूहले यस्तो कार्य गर्न नहुने उल्लेख गरे । उनले नेपाल–भारत प्रवुद्ध समूह पुनर्गठन गर्न समेत सरकारसँग माग गरे । उनले अहिलेको प्रवुद्ध समूहले राम्रो निष्कर्ष निकाल्न नसक्ने उनको दाबी थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्