
काठमाडौं – १ सय ६० यात्रु बोकेर दिल्लीबाट काठमाडौं उडेको नेपाल बायुसेवा निगमको जहाजमा खरावी आएपछि आकस्मिक दिल्ली विमानस्थलमै अवतरण गरिए छ । नेपाल बायुुसेवा निगमको २१८ विमानमा खरावी आएको थियो । राति ८ बजे उडेको विमानमा खरावी आएको थियो ।
विमान उडेको ३२ मिनेटपछि समस्या देखिएको थियो । समस्या देखिनसाथ पाइलट दलले इन्दिरा गान्धी अन्तराष्टिय विमानस्थललाई जानकारी गराएको थियो । त्यसपछि आकस्मिक अवरतण गरएको थियो । विमानको पखेटा नखुलेपछि विमानको अवतरण गरिएको थियो भने अवतरणका क्रममा विमानको टायर पनि पड्किएको थियो । तर चालक दलका सदस्य र यात्रुहरु भने सवै सकुशल छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्