×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उत्तर कोरियाले न्युक्लियर बम परीक्षण गर्दा ५.३ रेक्टरको भूकम्प

LAXMI SUNRISE BANK

उत्तर कोरियाले न्युक्लियर बम परीक्षण गर्दा ५.३ रेक्टरको भूकम्प

२४ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


उत्तर कोरिया – उत्तर  कोरियाले शक्तिशाली न्युक्लियर बमको पाँचौ पटक सफलतापुर्बक परिक्षण गरेको छ । शक्रबार बिहान सो बमको सफल परिक्षण गरेको दक्षिण कोरियाली समाचार संस्था योङहापले जनाएको छ ।
सो क्रममा ५ दशमलब ३ म्याग्नीच्युटको भुकम्प गएको थियो । सो परिक्षणको उत्तरले भने औपचारिक पुष्टि गरेको छैन । प्युनगेई री साईटको सेटेलाईटले उत्तर कोरियाले न्युक्लियर बमको परिक्षण गरेको तस्विर सार्बजनिक गरेको छ । केही अधिकारीहरुले भने आफ्नो स्बतन्त्रता दिबस मनाउने क्रममा उत्तरले सो परिक्षण गरेको बताएका छन् ।
उत्तर कोरियाले स्वतन्त्रता दिवस मनाउदैछ ।   संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी आईएईएको प्रतिबन्द्धका बाबजुत उत्तरले पछिल्लो महिना ब्यालेष्टिक मिसाईलको श्रृखलाबद्ध परिक्षण गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी