
काठमाडौँ – नेपाल तरुण दल काठमाडौँ जिल्ला शाखाको अध्यक्षमा कृष्णजी खड्का विजयी भएका छन् । सोमबार राति अबेर सकिएको मतगणनामा उनले प्रतिद्वन्द्वि रमेश महर्जनलाई भारी मतअन्तरले हराउँदै विजयी भएका हुन् । मतपरिणाम अनुसार खड्काले ४ सय १० मत थिए भने महर्जनले ले ७१ मत पाएका थिए ।
त्यसैगरी उपाध्यक्षमा राजेशदत्त महर्जन निर्विरोध चयन भएका छन् । भने सचिवमा दिनेशविक्रम शाह र कोषाध्यक्षमा अमृत मानन्धर चुनिएका छन्। त्यस्तै केन्द्रीय पार्सदमा प्रवासमान सिंह, रमिला महत गड्तौला, मनदेवी श्रेष्ठ, शारदा श्रेष्ठ र उमेश गुरुङ्ग छानिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्