×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वोच्चद्वारा राजदूत नियुक्तिका लागि बाटो खुल्ला

GLOBAL IME BANK
SHREE KESH

सर्वोच्चद्वारा राजदूत नियुक्तिका लागि बाटो खुल्ला

२० भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – सर्बोच्च अदालतले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ ।  न्यायाधीश गोपाल पराजुली र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । सर्वाेच्चको आदेशसंगै सरकारलाई राजदूत नियुक्तिका लागि बाटो खुलेको छ ।
आदेशमा भनिएको छ, कार्यपालिकाले राष्ट्रिय प्रतिनिधित्व गर्न निर्देशन र नियन्त्रणमा रही काम गर्नुपर्ने हुंदा कार्यपालिकाले नियुक्ति वा बर्खास्त गर्न पाउने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: