
काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर छ। आइतबारको कारोबारमा प्रति तोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सोहि मुल्यमा नै कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले आज सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार २ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ५० रुपैयाँ रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्