×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक लाखको गड्डीमा एक हजार अपुग हुँदा इन्भेष्टमेन्ट बैंकले जिम्मेवारी लिएन, ग्राहक भन्छन् ‘कर्मचारीको कमाइ,आफ्नो घाटा’

GLOBAL IME BANK

एक लाखको गड्डीमा एक हजार अपुग हुँदा इन्भेष्टमेन्ट बैंकले जिम्मेवारी लिएन, ग्राहक भन्छन् ‘कर्मचारीको कमाइ,आफ्नो घाटा’

१० भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाल इन्भेष्टमेन्ट बैंकले एक लाखको गड्डीमा एक हजारको नोट कम हुँदा पनि बैंकले जिम्मा नलिएको एक सेवाग्राहीले आरोप लगाएका छन् । स्टीच गरेको गड्डीमा एक हजार कम भएको उजुरी गर्दा पनि बैंकले जिम्मेवारी नलिएको उनको भनाइ छ ।
सामाजिक संजालमा तस्विर राख्दै उनले यस्तो आरोप लगाएका हुन् । यसका साथै उनले यस सम्बन्धमा कडा प्रतिक्रिया दिएका छन् । सामाजिक संजालमा उनले लेखेका छन्, ‘ कर्मचारीको कमाइ, आफ्नो घाटा’
यस बिषयमा बैंकमा प्रश्न गर्दा फोन उठाउने कर्मचारीले प्रतिक्रिया दिएनन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: