×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रियसभा गृहमा पुग्नुु अगाडी आन्तरिक छलफलमा विप्लव, बालुवाटारमा प्रधानमन्त्रीलाई भेटे

PRIME CA

राष्ट्रियसभा गृहमा पुग्नुु अगाडी आन्तरिक छलफलमा विप्लव, बालुवाटारमा प्रधानमन्त्रीलाई भेटे

२१ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बददाता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । शुक्रबार काठमाडौं आएका विप्लव राष्ट्रियसभा गृहम जानु भन्दा अगाडी प्रधानमन्त्रीसँग भेटवार्ताका लागि उनको सरकारी निवास बालुवाटार पुगेका हुन् । वालुवाटारमा भेटवार्तापछि प्रधानमन्त्री ओली र विप्लव राष्ट्रियसभा गृहमा आयोजित सरकार र नेकपाबीच भएको ३ बुँदे सहमतिमा हस्ताक्षर कार्यक्रममा सहभागी भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: