×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

औद्योगिक क्षेत्रको शिलान्यास गर्न रुपन्देहीमा पुगेका अर्थमन्त्री पौडेललाई लक्षित गर्दै ढुंगा प्रहार

PRIME CA

औद्योगिक क्षेत्रको शिलान्यास गर्न रुपन्देहीमा पुगेका अर्थमन्त्री पौडेललाई लक्षित गर्दै ढुंगा प्रहार

२१ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई लक्षित गर्दै रुपन्देहीमा ढुंगा प्रहार भएको छ । आज शुक्रबार मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गर्न पुगेका अर्थमन्त्री पौडेलमाथि लक्षित गर्दै ढुंगा प्रहार भएको हो । ढुंगा प्रहारपछि प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा केही व्यक्तिहरु घाइते भएका बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: