Skip to content
LAXMI SUNRISE BANK

विप्लव समुहद्धारा तीन कलेजमाथि तोडफोड

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – अखिल क्रान्तिकारीले बन्दका दिन कक्षा सञ्चालन गरेको भन्दै काठमाडौँका तीनवटा कलेजमा तोड़फोड़  गरेको छ ।

काठमाडौँ मोडेल नर्सिङ कलेज, शङ्करापुर एकेडेमी जोरपाटी र एसएमएस कलेजले बन्दका दिन कक्षा र प्रशासन सञ्चालन गरेको भन्दै ती कलेजमाथि अखिल क्रान्तिकारीका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK