
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल हाइड्रो डेभलपर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास १ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको भन्दा ५६.३३% ले थोरै हो । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ३४.१४% ले घटेको भनेकम्पनीको सञ्चालन नाफा पनि ५ करोड ८८ लाख रुपैयाँबाट घटेर ३ करोड ६८ लाख रुपैयाँमा झरेको छ । जसकारण नाफामा असर परेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेर ९ रुपैयाँ ०८ पैसामा झरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्