×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंक र सिद्धार्थ ग्रुप अफ बिजनेश हस्पिटालिटीबीच सम्झौता, बैंकका ग्राहकले विशेष छुट पाउने

PRIME CA

मेगा बैंक र सिद्धार्थ ग्रुप अफ बिजनेश हस्पिटालिटीबीच सम्झौता, बैंकका ग्राहकले विशेष छुट पाउने

१८ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई सिद्धार्थ ग्रुप अफ बिजनेश हस्पिटालिटीबाट संचालित होटल तथा रेष्टुरेण्टहरुमा विशेष छुटको व्यवस्था गरेको छ ।
मेगा बैंक लिमिटेड र सिद्धार्थ गु्रपबीच भएको सम्झौता अनुसार खाना तथा परिकारहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था गरिएको छ । सिद्धार्थ ग्रुपबाट देशका बिभिन्न स्थानमा २१ वटा होटल, रिसोर्ट तथा रेष्टुरेण्ट संचालित छन् । जसमध्ये काठमाडौं उपत्यकामा ८ वटा होटल तथा रेष्टुरेण्टहरु छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: