
०७ गते बिहिवार
मेष– खानपिनमा सजक रहनु होला । व्यर्थको खर्चले मन पिरोल्ला ।
वृष– काममा कठिनाइ सहनु पर्नेछ । प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला ।
मिथुन– आय सन्तोष जनक रहनेछ । बचत हुने प्रवल सम्भावना छ ।
कर्कट– कामहरु सजिलै संग बन्ने छन । नया कामका योजनाहरु बन्ने सम्भावना छ ।
सिंह– हातहतियार, आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ ।
कन्या– अरुले आदर गर्नेछन् । मान सम्मान मिले पनि मनमा डर रहने छ ।
तुला– नयाँ कुरा जान्ने सिक्ने सोच आउने छ । मनोरञ्जन पूर्ण रहने दिन छ ।
वृश्चिक– नयाँ कामका स्रोत फेला पर्लान । काममा मन प्रसस्त मात्रामा जानेछ
धनु– खानामा सचेत रहनु पर्ने दिन छ । पिडा दिनेहरु सक्रियछन् सावधान रहनु होला
मकर– काममा अरुको समर्थन पाइने छ । अन्नको काममा लाभ हुने दिन छ ।
कुम्भ– रुपैया पैसा आर्जन हुने योग परेको छ । आर्थिक क्षेत्रमा उन्नती हुनेछ ।
मीन– नसोचोको स्थानबाट धन आर्जन हुनेछ । पैसो कमाउने योग छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्