×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनियन हाइड्रोपावरको दुई आर्थिक वर्षको एजिएम शुक्रबार

PRIME CA

युनियन हाइड्रोपावरको दुई आर्थिक वर्षको एजिएम शुक्रबार

२५ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीको दुई आर्थिक वर्षको वार्षिक साधारणसभा आज बस्दै छ । कम्पनीले आज शुक्रबार बिहान ११ बजे १३औं र १४औं वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीले सभामा लगानीकर्ताका लागि लाभांशको एजेन्डा भने राखेको छैन ।
यस्तै सभामा सञ्चालकहरुको निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने एजेन्डा छ । सभाका लागि कम्पनीले असार १५ गतेदेखि २५ गतेसम्म गते बुक क्लोज गरेको छ भने असार १४ गतेसम्म कायम सेयरधनीहरु सभामा भाग लिन पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: