
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज बिहिबार नेप्से परिसूचक २३.७६ अंकले बढेर २८२४.८९ विन्दुमा पुगेको छ । यस अवधिमा ५ कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । जसमा सबैभन्दा धेरै गुहेश्वरी मर्चेन्ट फाइनान्सक लगानीकर्ताले ९ प्रतिशत भन्दा धेरैले कमाएका छन् ।
यस्तै स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८१ करोडमाथिको कारोबार भएको छ ।
हेर्नुहोस् कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्