×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारको काम नेपाल एसबिआई मर्चेन्टमार्फत हुने

PRIME CA

महिला लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारको काम नेपाल एसबिआई मर्चेन्टमार्फत हुने

१६ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग मार्फत हुने भएको छ । योसँगै कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु एसबिआई मर्चेन्टले गर्ने महिला लघुवित्तले जनाएको छ । महिला लघुवित्तले केही समयअघि मात्र आइपीओ जारी गरेको थियो । यसको सेयर नेप्सेमा सूचीकृत हुन भने बाँकी रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: