Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंक लिमिटेडमा रोजगारीको सुवर्ण अवसर, साउन ६ गतेसम्म आवेदन दिईसक्नुपर्ने (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मुक्तिनाथ विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले उपत्यकाभित्र र बाहिरका लागि विभिन्न ८ पदका लागि कर्मचारीको माग गरेको हो ।
बैंकले ब्राञ्च र रिलेसनशीप म्यानेजर, अप्रेशन र ट्रेड फाइनान्स इन्चार्ज, डिपोजिट म्यानेजर, लोन रिकोवरी र फिल्ड स्टाफ पदको लागि दरखास्त माग गरेको हो । जसमा ती पदहरुको लागि बैंकले सिनियर तथा जुनियर-सुपरभाइजर, अफिसर र असिस्टेन माग गरेको छ ।
इच्छुक आवेदकले साउन ६ गतेसम्म आवेदन दिईसक्नुपर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK