Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको १ लाख ३३ हजार १०० कित्ता बोनस सेयर सूचिकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको १० प्रतिशत अर्थात १ लाख ३३ हजार १०० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK