×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५ लाख ५४ हजार ४९५.०२५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

PRIME CA

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५ लाख ५४ हजार ४९५.०२५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

२३ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । बुधबार कम्पनीको ५ लाख ५४ हजार ४९५.०२५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: