×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् बुधबार सर्वाधिक कारोबार भएका दश कम्पनी

PRIME CA

यी हुन् बुधबार सर्वाधिक कारोबार भएका दश कम्पनी

अर्थ सरोकार

२३ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार सेयर बजार घटेको छ । आज बजार १६ अंक भन्दा धेरैले घट्दा ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँको कारोबार भएको छ ।
यस अवधिमा सबैभन्दा धेरै छिमेक लघुवित्त वित्तीय संस्थाको ४३ करोड ५४ लाख २७ हजार ३७ रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै अपर तामाकोशीको २६ करोड १६ लाख ७४ हजार ४ सय ६७ रुपैयाँको सेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको २३ करोड ५३ लाख ७७ हजार १ सय ४५ रुपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ५० लाख ४८ हजार ३ सय ४५ रुपैयाँको सेयर कारोबार हुँदा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको १३ करोड ९८ लाख ४ सय ३२ रुपैयाँको सेयर कारोबार भएको छ । साथै नेपाल टेलिकमको ११ करोड ६९ लाख ५४ हजार ६ सय ४६ रुपैयाँको सेयर कारोबार भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: