
- अर्थ सरोकार सम्बाददाता
बुटवल । रुपन्देहीबाट स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । मंगलबार दिउँसो प्रहरीले बेलहिया नाका नजिकै सिद्धार्थनगर नगरपालिका–१ बाइपास रोडबाट स्थानीय विनय कलवार र भारत नौतनवाका सुरज गौणलाई उक्त रकसहित पक्राउ गरेको हो ।
रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नयाव उपरिक्षक सत्यनारायण थापाले उनीहरु सवार लु २१ प २२१२ नम्बरको स्कुटी खानतलासी गर्ने क्रममा झोलामा लुकाएर राखेको अवस्थामा उक्त रकम भेटिएको बताए । रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्