×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामाजिक सुरक्षा कोषविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

PRIME CA
GLOBAL IME BANK

सामाजिक सुरक्षा कोषविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

२२ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । वित्तीय क्षेत्रका कर्मचारीले सामाजिक सुरक्षा कोषविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कारण देखाउ अन्तरकालिन आदेश जारी गरेको हो ।
अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै दुबै पक्षलाई छलफलका लागि असार ३१ गते बोलाएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने भन्दै आन्दोलनमा उत्रिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: