×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी विकास बैंक लिमिटेडको ३ लाख ५० हजार कित्ता सेयर बिक्रीमा आउने, संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लुम्बिनी विकास बैंक लिमिटेडको ३ लाख ५० हजार कित्ता सेयर बिक्रीमा आउने, संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने !

Artha Sarokar

२२ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लुम्बिनी विकास बैंकको ३ लाख ५० हजार कित्ता संस्थापक समूहको सेयर बिक्रीमा आउने भएको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न लागेका हुन् । बैंकले सार्वजनिक गरेको सूचनामा मूल्य भने खुलाइएको छैन भने संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
इन्छुक संस्थापकले ३५ दिन भित्र बैंकको मुख्य कार्यालय डिल्लीबजारमा निवेदन दिनुपर्नेछ । तोकिएको समयमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणलेसमेत किन्न सक्ने गरी बिक्री खुला गरिने लुम्बिनीले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी