
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिटिजन्स बैंक र सिर्जना फाइनान्सले असार २६ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवैलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृति दिइसकेको छ । सिटिजन्स बैंकको नामबाट कारोबार सुरु हुन लागेको हो ।
दुवै कम्पनीको जेठ २७ गते सम्पन्न भएको विशेष साधारणसभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १००ः९५ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको छ । जसअनुसार अब सिर्जनाको १०० सय कित्ता सेयर हुनेले सिटिजन्सको ९५ कित्ता सेयर पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्