×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११ प्रतिशत बोनस सेयरमा मूल्य समायोजनपछि कतिमा खुल्यो सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार ?

PRIME CA

११ प्रतिशत बोनस सेयरमा मूल्य समायोजनपछि कतिमा खुल्यो सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार ?

१७ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको ११% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको बोनस सेयरमा मूल्य समायोजनपछिको भाउ१४ सय रुपैयाँ निर्धारण गरेको छ ।
यहि भाउलाई आधार मानेर आज कम्पनीको सेयर कारोबार खुलेको छ । नेप्सेले १५ सय ५४ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: