×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

PRIME CA

बुधबार यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

१६ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज बुधबार नेप्से परिसूचक ४.१३ अंकले घटेर २८२३.८७ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२० कम्पनीको १ करोड ६२ लाख ४८ हजार १०० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ८३ करोडमाथिको कारोबार भएको छ । यस अवधिमा आज ७५ वटा कम्पनीको सेयर मुल्य बढेको छ भने ९५ वटा कम्पनीको सेयर मुल्य घटेको छ । 
आज सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् भने नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले ९.८६ प्रतिशतका दरले कमाएका छन् । यस्तै मल्टिपर्पोज फाइनान्स का लगानीकर्ताले ९.७५ प्रशिततका दरले कमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: