×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५० हजार घुससहित सशस्त्रका दुई अधिकृत अख्तियारको फन्दामा

PRIME CA

५० हजार घुससहित सशस्त्रका दुई अधिकृत अख्तियारको फन्दामा

१३ फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
भैरहवा । ५० हजार घुससहित सशस्त्रका दुई अधिकृत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा ३ लोण्डिहवा रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालयका सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीलाई घुससहित पक्राउ गरेको हो । 
आयोगको बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले सेवाग्राहीको काष्ठ फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने भन्दै दुवै अधिकृतले सेवाग्राहीसँग ५० हजार घुस लिइसकेको अवस्थामा गैडहवा ३ बाट नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको बताए।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: